सुनसरी धरानमा तिगेला खेवाहाङ चुम्लुङ गठन


धरान, गत ४ कार्तिक २०८० गते फूलपातीका दिन “तिगेला खेवाहाङ चुम्लुङ” केन्द्रीय समितिको मातहतमा रहने गरी केन्द्रीय समितिका प्रमुख/हाङ : कमल तिगेला खेवाहाङको प्रमुख आथित्यमा साइनोमा सिनियर लालकुमार तिगेला खेवाहाङको सभाध्यक्ष्यता र प्रकाश तिगेला खेवाहाङको सञ्चलनमा सुनसरीका डेडसय घरधुरीको प्रतिनिधि मूलक भेलाले “तिगेला खेवाहाङ चुम्लुङ” सुनसरी पाङ्भे समिति गठन गरेको छ ।

नव निर्वाचित चुम्लुङदाङबा/अध्यक्षः मोहन प्रसाद तिगेला, तुम्म्याङ/उपाध्यक्ष (तुतु–तुम्याङ, या?लासुहाङ) हरु क्रमसः क) पद्मा आङ्देम्बे (तिगेला), ख) गङ्गा तिगेला खेवाहाङ, ग) विष्णु तिगेला खेवाहाङ, घ) लाल कुमार तिगेला खेवाहाङ, ङ) देवेन्द्र तिगेला खेवाहाङ । सिजोवा इङ्मेसा/सचिव–विनुदेवी तिगेला खेवाहाङ, फासिङ/कोषाध्यक्ष – मिना कुरुम्भङ तिगेला, पासिङ–पादाङ/सदस्यहरु क्रमसः हिमा तिगेला, विष्णुकुमार तिगेला, पुर्णीमा तिगेला, कुमार तिगेला र दुर्गा तिगेला खेवाहाङ गरी १३ सदस्यीय “तिगेला खेवाहाङ चुम्लुङ” सुनसरी पाङ्भे समिति गठन भएको छ । समितिमा इङ्मेवा/सरदार, योक्थोक्वा/सूचना संकलन, थक्सुवा/स्वयम् सेवक आदि तोकिए बमोजिम रहने जनाइएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*