गतिविधि

६ थरी याक्थुङहाङ खेवाहाङ चुम्लुङको भेला सम्पन्न

November 24, 2023 Biswasdip 0

ताक्लुङ/मिति २०७८ मङ्सिर २४ गते याक्थुङ (लिम्बु) हरूको परम्परागत÷प्रथाजनित संस्था ‘चुम्लुङ’ अन्तरगत पुनर्गठन भएको याक्थुङहाङ खेवाहाङ चुम्लुङका हाङ÷प्रमुख डा.कमल तिगेलाको चुम्लुङदाङबा÷अध्यक्षतामा खेवाहाङहरूको माङ्गेन्ना यक तथा थिवोङ याक्थुङ यक मध्ये एक ‘ताक्लुङ’ यकको प्राङ्गणमा छथरका छथरी […]

गतिविधि

युकेमा रहेका तिगेला खेवाहाङहरुको भेला सम्पन्न

November 19, 2023 Biswasdip 0

गत ८ जुलाई २०२३ का दिन युकेमा रहेका तिगेला खेवाहाङ परिवार र कुलकुटुम्बहरुको भेटघाट सम्पन्न भएको छ । लण्डन स्वीडनको एक सभाहलमा तिगेला परिवारको भेला भएको हो । यस पटक जेष्ठ अभिभावक धन बहादुर तिगेला […]

दस्तावेज

सुनसरी धरानमा तिगेला खेवाहाङ चुम्लुङ गठन

November 19, 2023 Biswasdip 0

धरान, गत ४ कार्तिक २०८० गते फूलपातीका दिन “तिगेला खेवाहाङ चुम्लुङ” केन्द्रीय समितिको मातहतमा रहने गरी केन्द्रीय समितिका प्रमुख/हाङ : कमल तिगेला खेवाहाङको प्रमुख आथित्यमा साइनोमा सिनियर लालकुमार तिगेला खेवाहाङको सभाध्यक्ष्यता र प्रकाश तिगेला खेवाहाङको […]

गतिविधि

तिगेला खेवाहाङ चुम्लुङ काठमाण्डौं उपत्यका समिति गठन

November 19, 2023 Biswasdip 0

गत १३ असोज २०८० का दिन याक्थुङ (लिम्बू) हरुको प्रथाजनित परम्परागत सस्था ’चुम्लुङ’ अन्तरगत, तिगेला खेवाहाङ चुम्लुङ केन्द्रीय समितिको मातहत रहने गरी “तिगेला खेवाहाङ चुम्लुङ–काठमाडौ उपत्यका समिती” जोरपाटी स्थित जुम क्याफे एन्ड ब्याङ्केटमा गठन भएको […]

दस्तावेज

वंशावली शंसोधन समिति र तिगेला खेवाहाङ चुम्लुङ पुनर्गठन

November 17, 2023 Biswasdip 0

गत ४ बैशाक २०६८ का दिन लिम्बुवान नेपाल/तिगेला खेवाहाङ चुम्लुङलले जेष्ठ सदस्य जितमान तिगेलाको अध्यक्षता भएको एक भेलामा दुईवटा महत्वपूर्ण निर्णयहरु गरेको समाचार प्राप्त भएको छ । उक्त समाचार अनुसार खेवाहाङ वंशावली संशोधन तथा अद्यावधिक […]

No Picture
दस्तावेज

तिगेला खेवाहाङ चुम्लुङको परिचय

November 17, 2023 Biswasdip 0

परिचय तिगेला खेवाहाङ चुम्लुङ आदिवासी/मुलवासी/भूमिपुत्र किरात–याक्थुङ–राय–लिम्बू पहिचान भएकाहरुको एक प्रथाजनित/परम्परागत संस्था हो । तिगेला आजको मितिमा २९४ लिम्बू थरहरु मध्ये एक प्रमुख थर हो । यो तिगेला थर खेवाहाङ मिङस्राबाट विकसित भई बनेको हो । […]

No Picture
दस्तावेज

तिगेला खेवाहाङ लिम्बुको संक्षिप्त इतिहास

November 17, 2023 Biswasdip 0

दस लिम्बू मध्ये एक मानिने याक्थुङहाङ लिलिमहाङ खेवाहाङ काठमाण्डौ उपत्याकामा किरातहरु राज्य विप्लवमा परेपछि करिब तेस्रा–चौथो सताब्दितिर तावालुङ सुसुवादेन ताक्लुङ आई राजधानी निर्माण गरेका इतिहास छ । यो समयमा दुधकोसीपूर्व टिष्टासम्मको भूभाग किरात राजा लिलिमहाङको […]

गतिविधि

तिगेला खेवाहाङ वंशावली अव सर्वेक्षणको चरणमा

November 17, 2023 Biswasdip 0

गत २६ चैत्र २०६८ का दिन तिगेला खेवाहाङ चुम्लुङ, वंशावली संशोधन तथा अद्यावधिक समितिद्वारा “तिगेला खेवाहाङ वंशावली” ले आयोजना गरेको “खेवाहाङ वंशावली सर्वेक्षण फारम” तथा वंशावली लेखन सम्बन्धी सर्भेयर तथा अनुसन्धानदाताहरुलाई आज एक दिने प्रशिक्षण […]

1 2